शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतको वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

भारतको वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

  • शनिबार, पुस १७, २०७८
भारतको वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

एजेन्सी — भारतको जम्मूस्थित माता वैष्णोदेवी धाममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ।

घटनामा कैयौ व्यक्ति घाइते भएका र विस्तृत विवरण नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनास्थल पुगेका प्रहरी र सुरक्षाकर्मीले उद्धारको कार्य गरिहेका छन्।

घटनाको विस्तृत विवरण नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार