आज तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफल
विसं २०७८ साल जेठ २५ गते मङ्गलबार । इस्वी सन् २०२१ जुन ०८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि–त्रयोदशी, १६ घडी १७ पला, बिहान ११ बजेर ४० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–भरुणी, ०३ घडी १७ पला, बिहान ०६ बजेर २८ […]