मोटरसाइकल चोरीमा संलग्न ७ जना मोटरसाइकलसहित पक्राउ
मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलियाबाट मोटरसाइकलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका-२० बस्ने कोप बलराम गुरूङ, भवेस भन्ने सुवास लिम्बु, मचिन राई, गोलमोल राई, रोमन परियार र राते भनिने मनोज परियार छन् । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बलियास्थित मिना कुमारी बि.क.को घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको […]