• होमपेज
  • समाचार
  • लालचले बर्गिए एकतामा बाधा पुराएकोछ।

लालचले बर्गिए एकतामा बाधा पुराएकोछ।

  • आइतवार, साउन २९, २०७९
लालचले बर्गिए एकतामा बाधा पुराएकोछ।

धनगढी — कैलालीको गोदावरी नगरपालिकास्थित वडानम्बर ४ मा नेपालकै अग्लो आकर्षक हनुमानको मूर्ति रहेको छ। अत्तरियाबाट डडेलधुरा, बैतडी जाने राजमार्गको करिब ८ किमीको दूरीमा सडकको बायाँतर्फ यो मूर्ति अवस्थित छ।

५१ फिट अग्लो यो हनुमानको मूर्तिलाई नेपालको सबैभन्दा अग्लो हनुमानको मूर्ति मानिएको छ। यो मूर्तिको परिसरमा सुन्दर बगैंचाहरु पनि छन्। २०६८ सालमा पीठाधीश श्री श्री १०८ सचिदानन्द पुरी योगी महाराजले यस मूर्तिको अनावरण गरेका थिए।

गोदवारी क्षेत्र धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा परिचित छ। यहाँ विभिन्न प्राचीनलगायत अन्य मठ, मन्दिरहरु पनि छन्।

चर्चामा

सम्बन्धित समाचार