जसलाई महीनावारी मर्नु सरह कष्टकर हुन्छ
सबैलाई थाहा छ, महीनावारी एक प्राकृतिक कुरा हो । सबैलाई लाग्छ, यो सामान्य कुरा हो । तर, हरेक महिलाको हकमा यस्तो हुँदैन । कतिपयको लागि त अत्यन्तै पीडादायी अवस्था हो । मासिक चक्रको अवधि सामान्यत: २८–३० दिनको हुन्छ । अतः हरेक महिनाजसो ती महिलाहरुले यस्तै पीडा र बेचैनीबाट गुज्रनुपर्छ । उनीहरु कार्यलयमा हुन सक्छन्, बाटोमा […]