शुक्रबार, असार १७, २०७९
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बुल्गेरियामा ६ महिनामै ढल्यो सरकार

बुल्गेरियामा ६ महिनामै ढल्यो सरकार

  • बिहिबार, असार ९, २०७९
बुल्गेरियामा ६ महिनामै ढल्यो सरकार

काठमाडौं — बुल्गेरियामा किरिल पेटकोभ नेतृत्वको सरकार केवल ६ महिनामा ढलेको छ ।

प्रधानमन्त्री पेटकोभ नेतृत्वको सरकारको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । पेटकोभले संसदमा आफ्नो सरकारको पक्षमा बहुमत सावित गर्न सकेनन् ।

संसदमा रहेका २४० जना सांसदमध्ये १२३ जना सांसदले सरकारको विरुद्ध मत दिए भने पेटकोभको पक्षमा केवल ११६ मत खस्यो ।

चर्चामा

सम्बन्धित समाचार