बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • बिहीबारको विदेशी मुद्राको विनिमय दर : महंगो बन्दै छ डलर

बिहीबारको विदेशी मुद्राको विनिमय दर : महंगो बन्दै छ डलर

  • बिहिबार, असार ९, २०७९
बिहीबारको विदेशी मुद्राको विनिमय दर : महंगो बन्दै छ डलर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ १२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७२ पैसा रहेको छ। बुधबार एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको थियो ।

यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ६३ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ २८ पैसा र बिक्री दर १५४ रुपैयाँ ०१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २५ पैसा र बिक्री दर ३४ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार