श्रीमती बलात्कारको आरोपमा एक पुरुष पक्राउ
काठमाडौं — गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। शनिबार मदाने गाउँपालिका–४ की २४ वर्षीया महिलाले आफ्नै श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी हुन्। उनको जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय पुर्कोटदहले निजका श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले बताए। प्रहरीका अनुसार महिलाले आफ्नो श्रीमानले डर, धाक, […]