• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा मतगणना अपडेट : ३९ सय ६२ मत गणना हुदाँ एमालेका मेयर ११ सय ५२ मतले अगाडि

बुढिगंगा मतगणना अपडेट : ३९ सय ६२ मत गणना हुदाँ एमालेका मेयर ११ सय ५२ मतले अगाडि

  • शनिबार, असार २५, २०७९
बुढिगंगा मतगणना अपडेट : ३९ सय ६२ मत गणना हुदाँ एमालेका मेयर ११ सय ५२ मतले अगाडि

बाजुरा — बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ । बुढिगंगा नगरपालिका वडा न १, २, ९ र १० को गणना सम्पन्न भएकाे छ ।  वडा नम्बर ३ र ८ काे काे मतगणना  शुरु भइरहेकाे छ। अहिलेसम्म ३९ सय ६२ मतगणना सकिएको  छ।

नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ २४४३
उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) २४१७
नेपाली काँग्रेस
नगर प्रमुख रंग बहादुर खाती १२९१
उप प्रमुख रिता शाही १३१२

चर्चामा

सम्बन्धित समाचार