आज राति चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ — हाल देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको […]