शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कञ्चनपुरमा करेन्ट लागेर गम्भीर घाइते भएका चन्दको उपचारका लागि आर्थिक अभाव

कञ्चनपुरमा करेन्ट लागेर गम्भीर घाइते भएका चन्दको उपचारका लागि आर्थिक अभाव

  • शनिबार, कार्तिक १९, २०७९
कञ्चनपुरमा करेन्ट लागेर गम्भीर घाइते भएका चन्दको उपचारका लागि आर्थिक अभाव

धनगढी – कञ्चनपुरमा करेन्ट लागेर गम्भीर घाइते भएका चन्दको उपचारका लागि आर्थिक अभाव भएको छ। जिल्लाको कृष्णपुर–०१ निवासी भवानी चन्द मोटर चलाउने क्रममा करेन्ट लागि घाइते भएका थिए।

अहिले उनको धनगढीस्थित निसर्ग अस्पतालमा आईसीयूमा राखी उपचार भइरहेकोमा घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भइरहेको उनका आफन्तले बताएका छन्। उपचारमा सहयोग गरिदिन पनि सबैमा आग्रह गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार