बाजुराका चार स्थानिय तहमा रिया कार्यक्रम संचालन हुने
बाजुरा– बाजुरा जिल्लाका चार पालिकाहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा रिया कार्यक्रम (Reproductive Health & Rights for Accelerating Impacts – RHEA Program) संचालन गरिने भएको छ। जिल्लाका बडिमालिका नगरपालिका, बुढिगङ्गा नगरपालिका, बुढिनन्दा नगरपालिका र गौमुल गाउँपालिकामा सो परियोजना संचालन गरिने भएकाे हाे । रिया परियोजनाको परिचयात्मक कार्यक्रममा जानकारी गराइएको छ। नर्वेजियन दुतावासको सहयोगमा संयुक्त […]