• होमपेज
  • राजनीति
  • प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा वार्ता

प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा वार्ता

  • बुधबार, चैत्र १५, २०७९
प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी छ । वार्तामा सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार