शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कैलाली बहुमुखी क्याम्पसमा आज बिदा

कैलाली बहुमुखी क्याम्पसमा आज बिदा

  • बिहिबार, चैत्र १६, २०७९
कैलाली बहुमुखी क्याम्पसमा आज बिदा

धनगढी – कैलाली बहुमुखी क्याम्पसमा आज बिदा दिइएको छ । बिहीबार रामनवमीको अवसर पारेर क्याम्पस बन्द गरिएको सूचनामार्फत क्याम्पसले जानकारी दिएको छ ।
त्यसअनुसार आज सम्पूर्ण तहको पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार