ट्राफिक ब्यबस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण समन्वय समिति गठन
पदमबहादुर सिंह / बाजुरा २८ असोज– बाजुरा जिल्लामा राजमार्ग ट्राफिक ब्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण समन्वय समिति गठन गरिएको छ । बडिमालिका नगरपालिकाकी उप मेयर कबिता बिष्ट संयोजक रहने गरि सदस्यहरुमा नेपाल कम्युष्टि पार्टीबाट नरेन्द्र थापा, नेपाली काँग्रेसबाट धनलाल पाध्याय, उद्योग बागिज्यबाट देबबाहादुर रोकाया जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्ना रहेका छन । त्यस्तै […]