शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • थप १८ जना संक्रमितको मृत्यु, मृतकको संख्या ६६३ पुग्यो

थप १८ जना संक्रमितको मृत्यु, मृतकको संख्या ६६३ पुग्यो

  • मङ्लबार, अशोज २७, २०७७
थप १८ जना संक्रमितको मृत्यु, मृतकको संख्या ६६३ पुग्यो

नेपालमा आज एकै दिन १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ६३ पुगेको छ।

१५ हजार ५ सय ७७ जना पिसिआर परीक्षण गरिएकोमा ३ हजार ५ सय ५६ जनामा कोरोना पृष्टि भएको छ।

मंगलबार देशभरिबाट १ हजार ५ सय ३ जना कोरोना मुक्त भएको तथ्यांक रहेको छ। मन्त्रालयका अनुसार ३५ हजार ९ सय १५ जना संक्रिय संक्रमित रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार