शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • पछिल्लो २४ घण्टामा ४०४७ जनालाई कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ४०४७ जनालाई कोरोना संक्रमण

  • सोमवार, अशोज २६, २०७७
पछिल्लो २४ घण्टामा ४०४७ जनालाई कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

२४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ। आज देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार