अञ्जलीको होली अवतार (फोटोफिचर)
काठमाडौं । पछिल्लो समय कलाक्षेत्रमा थुप्रै युवायुवती भित्रिएका छन् । ति मध्यकी एक हुन् अञ्जली चित्रकार । २०१८ देखि मोडलिङमा होमिएकी अन्जलीसँग क्रिमसम फेसन शो, टाइटल विनर, फेसन आइडिललगायत करिब आधा दर्जन फेसन शोको अनुभव पछि छ । ‘मिस केलज २०१८’बाट मोडलिङमा प्रवेश गरेकी अञ्जलीको मोडलिङ रुचिको विषय हो । त्यसैले पनि उनले अहिले अध्यायन […]