शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरा मार्तडीमा तिजको रौनक, नगरपालिकाको निर्देशन मानेनन्

बाजुरा मार्तडीमा तिजको रौनक, नगरपालिकाको निर्देशन मानेनन्

  • आइतवार, भदौ ७, २०७७
बाजुरा मार्तडीमा तिजको रौनक, नगरपालिकाको निर्देशन मानेनन्

बाजुरा — बाजुरा जिल्लामा तिजको रौनक अन्तीम दिनमा देखीएको छ । तर बडिमालिका नगरपालिकाले भने तिज घरमै मनाउन भिडभाड नगर्न निर्देशन दिएको भएपनी महिलाहरुले तिज मनाईरहेका छन ।
अघिल्लो बर्षहरुमा एक महिना अगाडीबाट बजारका बिभिन्न ठाउँमा मनाउदै आएको तिज यस बर्ष भने अन्तीम दिनमा मात्रै एकै ठाउँमा मनाइरहेका छन ।
कोरोना महामारीका कारण यस बर्षको तिजमा त्यती रौनक नआए पनी अन्तीम दिन भने सदरमुकाम मार्तडीको खेलकुद भरिभराउ भएका छन ।
रातोे सारीममा सजिएर सदरमुकाम मार्तडीको खेलकुदमाम निकै रौैनक छाएको छ ।

चर्चामा

सम्बन्धित समाचार