शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बलिउड/हलिउड
  • काली सुन्दरी केली

काली सुन्दरी केली

  • शनिबार, भदौ ६, २०७७
काली सुन्दरी केली

हलिउड अभिनेत्री केली ब्रुकले रेडियो तथा टेलिभिजन दुवैमा आफ्नो करिअर बनाएकी छन्। यसबाहेक यी अभिनेत्री सधैं लुक्सका कारण पनि चर्चामा रहन्छिन्।

हालै उनी साँझको समयमा लन्डनको सडकमा देखिएकी थिइन्। त्यस बेला खिचिएका केही तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्। उमेरले ४० टेकेकी केली ब्ल्याक ड्रेसको तस्बिरमा निकै बोल्ड देखिएकी छन्।

आँखामा चस्मा, सटबल मेकअप, सेड्स र खुल्ला कपालमा केलीको सौन्दर्य झनै निखारिएको छ। उनले सडकमै मुस्कुराएर तस्बिरका लागि विभिन्न पोजसमेत दिएकी छन्। त्यसैले फ्यानले पनि उनका तस्बिर निकै मन पराएका छन्।  केलीले आफ्नो फिटनेसका लागि समेत कैयौं उपाय अपनाउने गरेकी छन्। एजेन्सी

चर्चामा

सम्बन्धित समाचार