शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • दुर्गेश थापाले खेलेको यो बर्षको पहिलो दशैं गीत (भिडियो हेर्नुस)

दुर्गेश थापाले खेलेको यो बर्षको पहिलो दशैं गीत (भिडियो हेर्नुस)

  • शुक्रबार, भदौ २६, २०७७
दुर्गेश थापाले खेलेको यो बर्षको पहिलो दशैं गीत  (भिडियो हेर्नुस)

लोकप्रिय गायक तथा सर्जक मौसम गुरुङको दशैतिहार गित ‘वस पर्खेर’ भखरै रिलिज भएको छ । गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा रहेको गीतमा लय शब्द सृर्जना भने सर्जक ओम छिनालको रहेको छ ।

यो गीतमा शव्द पनि उत्तिकै हृदयस्पर्शी छ । गितको म्युजिक भिडियो चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने लोकप्रिय सुपर स्टार गायक मोडेल दुर्गेश थापा र सुस्मिता थापा मगरको अभिनय रहेको छ ।

सुरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियो दिपक विष्टले सम्पादन गरेका छन् । गायक गुरुङको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियो पनि मर्मस्पर्शी देखिन्छ । उक्त गीतको म्युजिक भिडियो हेर्नुहोस् :

चर्चामा

सम्बन्धित समाचार