आस्था राउतदेखि दीपाश्री निरौलासम्म, जो आफ्नै बोलीका कारण विवादमा तानिए
नेपाली कलाक्षेत्र हरहसमेसा चर्चामा रहने गर्दछ । कहिले अभिनेत्रीका ग्ल्यामर, उनीहरुको प्रेम सम्बन्ध चर्चाको विषय बन्ने गर्दछ भने कहिले फिल्म व्यवसाय हुने गरेको छ । कतिपय अवस्थामा कलाकारले एकअर्काप्रति गर्ने व्यवहार, आरोपप्रत्यारोप र उनीहरुले विचार नगरी बोलेको विषय समेत विवाद र चर्चाको विषय भएका छन् । यस्तै भएको छ, पछिल्लो समय पनि । अभिनेत्री तथा […]