ट्रेलरमा यस्तो देखियो ‘लक्ष्मीपूजा’
फिल्म ‘लक्ष्मीपूजा’ आगामी कार्तिक ७ गते फूलपातीको दिन प्रदर्शनमा आउने भएको छ । सरकारले फिल्म क्षेत्र नखोले पनि चलचित्रले भने रिलिज मिति सार्वजनिक गर्दै अहिले टिजर समेत ल्याएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको टिजर सस्पेन्स र रिभेन्ज फ्लेभरको छ । टिजरमा फिल्मका कलाकारहरु जाहान्वी बस्नेत, जयकिशन बस्नेत, सलोन बस्नेत, रियाशा दाहाल, […]