मङ्लबार, अशोज ६, २०७७
  • होमपेज
  • मनोरञ्जन
  • सज्जा चौलागाईं बनिन् नेपाल आइडल-३ की विजेता

सज्जा चौलागाईं बनिन् नेपाल आइडल-३ की विजेता

  • शनिबार, भदौ १३, २०७७
सज्जा चौलागाईं बनिन् नेपाल आइडल-३ की विजेता

नेपाल आइडल सिजन-३ की विजेता सज्जा चौलागाईं भएकी छन्। शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन्।

दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता भएको आयोजकले जनाएको छ। सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छन्। त्यस्तै प्रवीण बेडवाल फर्स्ट रनर अप भएका छन्। उनले १० लाख रूपैयाँ नगद पुरस्कार पाएका छन्।  सेकेन्ड रनर अप भएका किरण कुमार भुजेलले ५ लाख रूपैयाँ पुरस्कार पाएका छन्।

चर्चामा

सम्बन्धित समाचार