बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • लालबहादुर थापा दर्शन – वरदान (एकल गीत ) (भिडियाे सहित)

लालबहादुर थापा दर्शन – वरदान (एकल गीत ) (भिडियाे सहित)

  • शनिबार, अशोज १०, २०७७
लालबहादुर थापा दर्शन – वरदान (एकल गीत ) (भिडियाे सहित)

बाजुराका पहिलाे देउडा कलाकार लालबहादुर थापाले एकल देउडा गित बजारमा ल्याएका छन । सुदुर पश्चिमका धार्मिक तथा पर्यटकिय क्षेत्रकाे पहिचानलाइ ल्याएर बजारमा साे गित पुर्याएका हुन । कलाकार थापाकाे अाफ्नै शब्द / लय / स्वर / एरेन्ज  रेकर्डिङ  रहेकाे छ भने सम्पादन समीर राज थापा रेकर्डिङ बडी मालिका म्युजिक धनगढीमा भएकाे उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार