शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बाजुराका डम्मरको प्रदेशी रूवाने दशै गित “आउदैनाै ए पियारा” बजारमा ( भिडियाे सहित)

बाजुराका डम्मरको प्रदेशी रूवाने दशै गित “आउदैनाै ए पियारा” बजारमा ( भिडियाे सहित)

  • सोमवार, अशोज ५, २०७७
बाजुराका डम्मरको प्रदेशी रूवाने दशै गित “आउदैनाै ए पियारा” बजारमा ( भिडियाे सहित)

बाजुरा — बाजुरा बडिमालिका वडा न ७ का डम्मर बिश्वकर्माको प्रदेशी रूवाउने दशै तिहार गित “आउदैन ए पियारा” बाेलकाे गित बजारमा आएको छ । सन्ध्या बुढा र डम्मर बिश्वकर्माको स्वरमा रहेको दशै तिहार बिषेश गित भावना म्युजीक सोेलुसनको युटुवबाट सार्बजनिक गरिएको छ ।
बिमल अधिकारी दियानी ओलीको अभियनय रहेको दशै तिहार गित “आउदैन य प्यारा” मा प्रदेशमा बस्ने दाजुभाइहरुको ब्याथालाई समेटर बनाएको छ । डम्मर बिश्वकर्माको शब्द तथा अमित बाबु राेकायाकाे लयमा रहेको गितको सम्पादन नबिन घर्तिमगरले गरेका छन । म्युजिक भिडीयो बिमल अधिकारीको निर्देशनमा तयार गरिएको डम्मर बिश्वकर्माले बताएका छन । “आउदैन य प्यारा” गित वास्तविक प्रदेशीको कहानिमा आधारित गित बनेको बिश्वकर्माको भनाइ रहेको छ । आइतबार मात्रै युटुवमा अपलोड गरिएको सो म्युजिक भिडीयो ७९ हजार २ सय भन्दा बढिले हेरीसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार