बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सामाजिक सञ्जाल
  • लमहीमा अस्पतालमा शल्यक्रिया सेवा सुरु

लमहीमा अस्पतालमा शल्यक्रिया सेवा सुरु

  • शनिबार, कार्तिक ८, २०७७
लमहीमा अस्पतालमा शल्यक्रिया सेवा सुरु

तुलसीपुर: दाङको लमही अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । शुक्रबार पहिलो पटक शल्यक्रियामार्फत प्रसुति गराइएको छ ।

आज लमही नगरपालिका–३ बनगाउँ निवासी २६ वर्षीया यशोधा केसीलाई सेवा प्रदान गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. आकाश बेल्वासेले जानकारी दिए ।

नगरपालिकाका प्रमुख कुल बहादुर केसीले शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार