शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • गायिका दिपा तामाङ्गको ‘फेसबुकमा फोटो छ’ बोलको गित सार्वजनिक (भिडियोसहित)

गायिका दिपा तामाङ्गको ‘फेसबुकमा फोटो छ’ बोलको गित सार्वजनिक (भिडियोसहित)

  • शुक्रबार, कार्तिक १४, २०७७
गायिका दिपा तामाङ्गको ‘फेसबुकमा फोटो छ’ बोलको गित सार्वजनिक (भिडियोसहित)

छोटो समयमै निकै चर्चा कमाउन सफल गायिका दिपा तामाङ्गको नयाँ गित ‘फेसबुकमा फोटो छ’ बोलको गित सार्वजनिक भएको छ । गितमा गायिका दिपा तामाङ्ग र गायक प्रियजन राईको सुमधुर स्वर रहेको छ ।

पुर्वेली लोक भाकामा आधारित रहेको गितले प्रेममा बिछोडको भावना झल्काईको पाईन्छ । लब्ली तुलसीको शब्द लेखन रहेको सो गितमा गायक प्रियजन राईले नै संगित भरेका छन् । गित निकै नै मिठो र मार्मिक भावनामा आधारित रहेर बनेको गायिका दिपा तामाङ्गले न्युजपोलारलाई बताईन् ।

गितको एरेन्ज भने सुमन राईले गरेका छन् । भिडियोे सुवास कुथुमी राईले रेकर्ड गरेका छन् भने मिक्सिङ र मास्टरिङ्ग गोबिन्द सोनीले गरेका छन् ।
त्यस्तै भिडियोको छायांकन र एडिटिङ जनकराज अधिकारीले गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार