शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • अमेरिकी गायिकाले गाइन् हिन्दू भजन (हेर्नुहोस् भिडियो)

अमेरिकी गायिकाले गाइन् हिन्दू भजन (हेर्नुहोस् भिडियो)

  • शनिबार, कार्तिक २९, २०७७
अमेरिकी गायिकाले गाइन् हिन्दू भजन (हेर्नुहोस् भिडियो)

अमेरिकाकी काला जातिकी गायिका मेरी मिलबेनले बुधवार हिन्दूहरूलाई तिहारको शुभकामना दिनका लागि ओम जय जगदीश हरे आरती गाएको भिडियो अप्लोड गरेकी छन्। मानिसहरूले मिलबेनको यस प्रयासको सराहना गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार