बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • देव बोहोराको मार्तडी बजार देउडा गित सार्बजनिक (भिडीयाे सहित)

देव बोहोराको मार्तडी बजार देउडा गित सार्बजनिक (भिडीयाे सहित)

  • शुक्रबार, कार्तिक १४, २०७७
देव बोहोराको मार्तडी बजार देउडा गित सार्बजनिक (भिडीयाे सहित)

बाजुरा — देव बहादुर बोहोराको पहिलो देउडा एल्वम् देउडा गित मार्तडी बजार सार्वजनिक भएको छ । बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर १ अन्दाडीमा बुवा राजमेले बाेहरा र माता चाउली बाेहराकाे काेखबाट जन्मेका बाेहराकाे पहिलो देउडा एल्वम् मार्तडी बजार म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

सर्मिला विसि र देव बहादुर रोकायाको स्वरमा रहेको मार्तडी बजार गितको शव्द राजेन्द्र शाह विपी र देव बहादुर बोहोरा स्वयमले गरेकाे देब बहादुर बाेहराले जनाएका  छन् । मार्तडी बजारको सेरोफेरोलाइ भिडीयाे गितकाे छायाङ्कन गरिएकाे भए पनी जिल्लाका सबै पालिकाकाे कुराहरूलाइ साे गितमा समेटीएकाे बाेहराले बताएका छन । साे  म्युजिक भिडियोको अभिनय चिरञ्जीवि खड्का, कल्पना ढुंगानाको रहेको छ । म्युजिक भिडियोको निर्देशन भिम थापाले गरेका छन् भने छायांकन डिबी रौलेले गरेकाे उनको भनाइ रहेकाे छ।

चर्चामा

सम्बन्धित समाचार