‘छक्का-पन्जा’ मा अब नयाँ टिम, जितु नेपाल नदेखिने!
‘छक्का-पन्जा’ फिल्मले आफ्नो नयाँ टोली विस्तार गर्ने भएको छ। हाँस्य विधाका फिल्महरू निर्माण गर्दै आएको यो टोलीमा अहिले दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा), शिवहरि पौडेल लगायत कलाकार छन्। तर अब यो टोलीबाट निर्माण हुने केही फिल्ममा जितु नेपाल नदेखिने भएका छन्। फिल्ममा उनी देखा नपर्ने विषयमा भने विभिन्न टिप्पणी […]