शन्द्रभ-विस्व कविता दिवश!
लेखक-सुरेशकुमार पान्डे। शिर्षक:-मैले के लेखौं? आज जता ततै भ्रष्टचारले दिनौं आकास छोएको वेला! हाम्रै देशभित्र साम्राज्यवादले कु-दृष्टी लगाएको वेला, मैले के लेखुं ? लाखौं लाख युवा देश बिहिन हुंदा, असाय बृद्धा तिलमिलाएको वेला भन्छन विस्वको कवि दिवश आज धनले मानवतालाई जिलाएको वेला मैले के लेखुं? बिदेशीहरूको दिनौं चलखेल बढेको, चौतर्फि महंगिले आकास छोएको वेला, श्रमजीवीबर्गहरूको […]