बैतडीको पाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
बैतडी – बैतडीको पाटन नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। पाटन नगरपालिकाको आयोजनामा पौष ३ गतेबाट निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो। नगर क्षेत्रभित्र नसर्ने रोगको उपचार सेवा प्रदान गर्न स्वास्थ्य शिवर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। प्रथम चरणमा वडा नम्बर १, ५, र ७ मा रहेका स्वास्थ्य संस्थाहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन […]