धेरै रिसाउने व्यक्तिलाई हृदयघातको खतरा !
धेरै रिस राख्ने हो भने मान्छेलाई रिसले सफलताबाट असफलता तर्फ लैजान्छ । व्यक्ति, परिवार, समाज हुँदै आफ्नो व्यवसाय हरेक काममा रिसले समस्या निम्त्याउन सक्छ । स्वास्थ्यको दृष्टीकोणले पनि रिसलाई राम्रो मानिदैन । मस्तिष्क मात्रै होइन मुटुमा रिसले असर गर्न सक्छ । रिसले हाम्रो स्वास्थ्यमा के–के बेफाईदा पुर्याउँछ भन्ने कुराको बारेमा डाक्टर ओम मूर्ति अनिलले जानकारी […]