यसरी बद्लिदैछ माया–पिरतीको कुरा
प्रेम, डेटिङ, रोमान्सको कुुरालाई हामी उस्तो महत्व दिदैनौं । तर, वैंशको मात चढ्दै जाँदा हामी सबैजसो यही चरणबाट गुज्रिन्छौं । प्रेम गर्नु, डेटिङ जानु जीवनका अनिवार्य हिस्सा होइनन् । यी कुराहरुलाई अलग राखेर पनि हाम्रो जीवन चल्छ । यद्यपि, वैंशालु उमेरमा हामीलाई विपरितलिंगी साथीसँग सम्बन्ध बढाउन मन लाग्छ । उनीहरुसँग नजिकिन मन लाग्छ । प्रेमिल […]