बैंकका ग्राहकको गुनासो सुन्न पहिलो पटक कानून
काठमाडौं — नेपाल राष्ट्र बैंकले स्थापनाको ६४ वर्षपछि पहिलो पटक बैंक तथा वित्तीय संस्थाका ग्राहकको गुनासो सुन्ने कार्यविधी जारी गरेको छ। यसअघि ग्राहकको उजुरी हेर्ने वैधानिक मञ्चको अभावमा बैंकहरुले एकै किसिमका ग्राहकलाई विभेद गर्ने गरेको र कतिपय ग्राहकको ‘सम्पत्ति हात पार्न’ प्रयास गरेका अनौपचारिक गुनासा बढ्दै गएको थियो। उक्त कार्यविधीले ‘ग्राहकलाई हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, […]