शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

  • बुधबार, भदौ ९, २०७८
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बुधबार नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर ११९ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ ९९ पैसा र बिक्री दर १३९ रुपैया ६९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ५९ पैसा र बिक्री दर १६३ रुपैयाँ ४१ पैसा रहेको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२९ रुपैयाँ ७३ पैसा र बिक्री दर १३० रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिद दर ८५ रुपैयाँ ७७ पैसा र बिक्री दर ८६ रुपैयाँ २१ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९० पैसा र बिक्री दर ९४ रुपैयाँ ३८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ७९ पैसा र बिक्री दर १० रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिद दर १८ रुपैयाँ २८ पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा रहेको छ । यता साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ५८ र बिक्री दर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ०६ पैसा र बिक्री दर ३२ रुपैयाँ २२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार