जानुपर्दैन कालापहाड, गाउँपालिकाले दियो गाउँमै रोजगारी
दैलेख : गाउँमा रोजगारी र आयआर्जनका विकल्प नहुँदा गुराँस गाउँपालिका–३ का सहवीर सुनारले धेरै वर्ष कालापहाड (भारतीय भूमि)मा बिताए। तर, उनी हिजोआज आफ्नै ठाउँमा पसिना बगाइरहेका छन्। ‘म कालापहाड नगएको चार महिना भयो’, गाउँनजिकै सडक खन्दै गर्दा भेटिएका सहवीरले भने, ‘गाउँमै रोजगारी मिलेको छ। परिवारसँगै बसेर काम गर्न पाएको छु। सडक खन्ने काम गर्छु। महिनामा १० […]