शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • सोमवार, अशोज ४, २०७८
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३८ रुपैयाँ २३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार