नयाँ अध्यादेश अनुसार संवैधानिक परिषद्को बैठक
काठमाडौं : विवादित अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि बालुवाटारमा संवैधानिक परिषद् बैठक सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेपछि पहिलो पटक बैठक सुरु भएको छ । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेपछि यसको चौतर्फी […]