पाँच दिने निशुल्क स्वास्थ्य शिवीर शुरु
पदम सिंह बाजुरा २० चैत्र जिल्ला अस्पताल बाजुरामा बुधवार बाट निशुल्क स्वास्थ्य शिवीर संचालन भएको छ । सामाजिक विकास मन्त्रालय शुदुरपश्चिम प्रदेश, कर्णाली स्वास्थ्य प्रतिष्ठान र बडिमालिका नगरपालिकाको संयूक्त आयोजनामा निशुल्क शिवीरको सञ्चालन भएको शुदुरपश्चिम प्रदेशका जनस्वास्थ्य अधिकृत्त रमेश कुवरले जानकारी दिएको छ । शिवीरमा बालरोग संग सम्बन्धि उपचार, स्त्री रोग, हाडजोर्नी तथा नसा रोग, […]