शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कुन स्थानीय तहलाई कति बजेट ? (सूची सहित)

कुन स्थानीय तहलाई कति बजेट ? (सूची सहित)

  • मङ्लबार, जेष्ठ २१, २०७६
कुन स्थानीय तहलाई कति बजेट ? (सूची सहित)

बडीमालिका समाचार
बाजुरा २१ जेठ
सरकारले आगामी आर्थिक वर्ष २०७६। ७७ का लागि स्थानीय तहलाई समपुरक र विषेश बाहेक बजेट विनियोजन गरेको छ  । ७५३ स्थानीय तहले ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान छुट्टयाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघले प्रदेश र स्थानीय तहलाई बजेट छुट्टयाएको हो ।  सरकारले ६ महानगरपाालिकाको लागि ७ अर्ब ७५ करोड रुपैयाँ बजेट छुट्टयाएको छ । त्यस्तै ११ उपमहानगरपालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाउने छन् । २७६ नगरपालिकाले ९५ अर्ब २८ करोड र ४६० गाउँपालिकाले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाउने छन् ।
बाजुराका स्थानिय तहको स्वीकृत वजेट आ व ०७६र०७७का लागि ससर्त वजेट र समानिकरण वजेट र जम्मा वजेट यस प्रकार छ ।
१. त्रिवेणी नगर पालिका
वित्तीय समानीकरण :१४ करोड
ससर्त अनुदान : १ लाख १० करोड ७७ लाख
कुल बजेट : २४ करोड ७८ लाख
२ बडीमालिका नगरपालिका
वित्तीय समानीकरण : १३करोड ५लाख
ससर्त अनुदान : १०करोड ९५लाख
कुल बजेट : २४ करोड
३. वुढीगंगा नगरपालिका
वित्तीय समानीकरण : १५ करोड ८१ लाख
ससर्त अनुदान : १२ करोड ३१ लाख
कुल बजेट : २८ करोड १९ लाख
४.बुढीनन्दा नगरपालिका
वित्तीय समानीकरण : १२करोड ५ लाख
ससर्त अनुदान :११ करोड१२ लाख
कुल बजेट : २३ करोड १७ लाख
५.गौमुल गाउँपालिका
वित्तीय समानीकरण : १२ करोड ५१ लाख
ससर्त अनुदान : ७ करोड १० लाख
कुल बजेट : १९ करोड ६१ लाख
६.खप्तड छेडेदह गाउँपालिका
वित्तीय समानीकरण :१३ करोड १७ लाख
ससर्त अनुदान : १० करोड ७० लाख
कुल बजेट :  २३ करोड ८७ लाख
७.जगन्नाथ गाउँपालिका
वित्तीय समानीकरण : ७ करोड १६ लाख
ससर्त अनुदान : ७ करोड १४ लाख
कुल बजेट : १४ करोड ३० लाख
८. स्वामिकार्तिक खापर गाउँपालिका
वित्तीय समानीकरण : १२ करोड ८लाख
ससर्त अनुदान : ८ करोड ७८ लाख
कुल बजेट : २० करोड ८६ लाख
९.हिमाली गाउँपालिका
वित्तीय समानीकरण : ९ करोड
ससर्त अनुदान : ७ करोड २६ लाख
कुल बजेट : १६ करोड २६ लाख
बाजुरा जिल्लामा कुल बजेट जम्मा २ अर्व ९६ करोड ८६ लाख रहेको छ । यस बजेटमा सबै भन्दा बढी त्रिबेणी नगरपालिका र सबै भन्दा कम बजेट हिमाली गाउँपालिकामा रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार