बाजुरा पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
बाजुरा — बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । स्थानिय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ बाजुरालाई सोमबार एक कार्यक्रममा बिच पुर्ण खोप सुनिश्चितता जिल्ला घोषाणा गरिएको हो । जिल्ला खोप समन्वय समितिको आयोजनामा एक औपचारीक कार्यक्रमका बिच सोमबार पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका […]