करेन्ट लागेर एकको मृत्यु
बडीमालिका खबर बाजुरा १९ फागुन बाजुराको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ वडाको थारीकाँडामा आज विहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यु हुनेमा सोही वडाका गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सिर्जना खत्री रहेको निमित्त प्रहरी नायव उपरिक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिनु भएको छ । मृतक बालिका बुबासंगै कुटानीपिसानी मिलमा गएको बेला […]