बाजुराको बाम्का बजारमा आगलागीबाट १९ करोड बढीको क्षति
बाजुरा— शुक्रवार बाजुराको बुढीगंगा नगरपालिका–६ बाम्का बजारमा आगलागीबाट १९ करोड बढीको क्षति भएको प्राराम्भिक विवरण सार्वजनिक भएको छ । बुढिगंगा नगरपालिका नगर प्रमुख राम बहादुर बाँनियाका अनुसार १९ करोड ६ लाख ४० हजार ९ सय ९९ रुपैयाँ बराबरको क्षति भएको बताएका छन् । पीडित, प्रहरी, नगरपालिका र सरोकारवाला सबैले सहकार्यमा उक्त क्षतिको विवरण सार्वजनिक गरेको […]