खाध्य अधिकार संजालद्धारा जिल्लाको खाद्य अबस्थाका बारेमा प्रजिअलाई बुझाए ज्ञापन पत्र
बाजुरा — खाध्य अधिकार संजाल बाजुराले जिल्लाको खाद्य अबस्थाका बारेमा जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार विश्वव्यापी घोषणा पत्र १९४८ र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार समवन्धी अनुवन्ध १९६६ अनुसार मानव अधिकार भन्नाले पोषणयुक्त खाद्य, बसोवास, शिक्षा, स्वास्थ्य उपचार, स्वच्छ पिउने पानी, रोजगारीको अवसर पाउने अधिकार र […]