अख्तीयारको पत्र पछि धमाधम काँगज सच्याउँदै
निमेन्द्र शाही/बाजुरा २६ असार– बाजुराको बडिमालिका नगरपालिकाले कोभिड- कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउनले बिचल्लीमा परेका गरीब, असहाय र श्रमिक परिवारलाई नगरपालिकाले वडा कार्यालय मार्फत राहत सात केजी दिएर तिस केजीको भर्पाइ बनाई रकम भक्तानी गरेको थियो। त्यसको भोली पल्ट दुई पेज लामो प्रेस बिज्ञप्ति जारी गदै समाचारमा आएको कुरा साँचो नभएको र साँचो ठहरीए […]