( ७ फागुन २००७ को समर्णमा )
राणाहरुले जनताको सामु हारेको दिन, जनताहरुले राणाहरु लाई चारेको दिन। मनाउँदैछन देश भित्र प्रजातन्त्र दिवश, सौ बर्बषको साशन बर्वाद पारेको दिन। महान देशभक्तहरु माय्रो राणा साशनले, त्यसैले उस्लाई गद्धी बाटै उतारेको दिन। शुक्रराज शास्त्री,धरम भक्त गंगाला सँगै, दशरथ चन्दको बद्ला मा खारेको दिन। रहेका छन बाकी शहिदका सपना अंझै, मात्र राणाकै साशन पाखा सारेको दिन। […]