नैतिक बलको घोषणापत्र (कविता)
म गोली होइन, म आवाज हुँ। म बारुद होइन, म विचार हुँ। म सत्ता होइन, म सत्य हुँ। र जब म उभिन्छु— मैले हेलेन केलरका आँखा देख्छु, जसले अन्धकारमा उज्यालो देखिन्। मैले गान्धीको लाठी समाउँछु, जसले साम्राज्यलाई झुकायो। मैले मार्टिनको सपना सम्झन्छु, जसले रंगभेद चिरेर मानवीय आत्मालाई एक बनायो। म मदर टेरेसाको मुटुमा बोल्छु— […]