हुन त तम्रै हुँ, हौ भनी पछाणि मु कहरी हटु
तमले भन्या जसापन कामकी मु कहरी खटु
नियम कानुन त तमुपन पड्डाइ, हुने काममा त ठिकै हो
जबरजस्त नहुन्या काम हर्नालाई मु कहरी डटु
हुन त तम्रै हुँ, हौ भनी पछाणि मु कहरी हटु
तमले भन्या जसापन कामकी मु कहरी खटु
मुखथी राम राम पिठ्युँमा छुरा गर्न्या
तम्रा झिक्कइ झिक्कइ रुपकी मु कहरी रटु
हुन त तम्रै हुँ, हौ भनी पछाणि मु कहरी हटु
तमले भन्या जसापन कामकी मु कहरी खटु
मौका र समय उई र उसाई हुदाइन जाण
खाप्णो हेरी मनउदाका कुरा मु कहरी पडु